जीतपुरसिमरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, ९५७ व्यवसायीलाई दुर्घटना बीमा घोषणा
रञ्जन यादव /बारा ११ असार जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम जीतपुरस्थित संघको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेका हुन्। संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल … Read more