जितपुरसिमरा म्याराथनमा राजेन्द्र बम्जन र रीना तामाङ प्रथम
रञ्जन यादब /बारा ३० असोज बाराको जितपुरसिमरामा आयोजित प्रथम जितपुरसिमरा म्याराथन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। खस आर्य समाज नेपालको आयोजना तथा बिहानी ग्रुप र भूतपूर्व सैनिकको सहकार्यमा भएको प्रतियोगितामा पुरुषतर्फ राजेन्द्र बम्जन र महिलातर्फ रीना तामाङले प्रथम स्थान हासिल गरेका छन्।सिमरास्थित रामजानकी मन्दिरबाट सुरु भएको म्याराथन पथलैया हुँदै पुनः रामजानकी मन्दिरमै पुगेर समापन भएको थियो। … Read more