रास्वपाको नगर अधिवेशन सिमरामा सम्पन्न, सुरेशराज केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रञ्जन यादब /बारा २० जेठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतपरसिमरा उपमहानगरको नगर अधिवेशन सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेशराज केसीको सभापतित्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ ।गठन गरिएको नगर कार्यसमितिको उपसभापतिमा कविता चौधरी, सचिवमा अमृत बस्याल तथा सहसचिवमा नारायण उप्रेती सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।त्यसैगरी सदस्यहरूमा उषा बुढाथोकी प्रसाईँ, सुशीला … Read more

रास्वपाको जीतपुरमा नयाँ नेतृत्व चयन, ११ सदस्यीय समिति गठन

रञ्जन यादब /बारा २१ बैशाख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा नयाँ नेतृत्व चयन गरेको छ। वडा भेलाबाट ब्रिजेश गुप्ताको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति तथा ८ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित वडा कार्यसमितिमा बृजमोहन गुप्ता सभापति, अनिल कुमार गिरी उपसभापति र संजय कुमार गुप्ता सचिव चयन … Read more

कांग्रेसका बारा जिल्ला सदस्य शर्मा द्वारा राजीनामा

रञ्जन यादब /बारा बारामा नेपाली कांग्रेसका एक जिल्ला सदस्यले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति अन्तर्गत जिल्ला सदस्य रहेका राजेश बाबु शर्मा ले पदबाट राजीनामा दिएका हुन्। शर्माले नेपाली कांग्रेसका जिल्ला सभापति लाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत आफ्नो राजीनामा दिएको जानकारी गराएका छन्। उनले २०८२ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला सदस्यका … Read more

बारा क्षेत्र नं. ४ ः बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

रञ्जन यादब /बारा बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ … Read more

सिमरामा आगामी संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब/बारा बाराको सिमरामा आगामी फागुन २१ गते हुन गईरहेकाे संसदिय निर्वाचन बहिष्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वाधीन संयुक्त जनसरकार र जनसंबिधानको पक्षमा आयोजित यस कार्यक्रमलाई केन्द्रीय संघर्ष समितिले आयोजना गरेको थियो। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपद), नेकपा (बहमत), समाजवादी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र अन्य नेकपा … Read more

मुख्यमन्त्री सोनल ः “भ्रष्टाचारमुक्त प्रशासन र सुशासन हाम्रो पहिलो प्राथमिकता”

रञ्जन यादब /बारा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार सुशासन र पारदर्शी प्रशासन स्थापनामा दृढ रहेको बताएका छन्। शनिबार बाराको सिमरामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले कुशासन र व्यथितिलाई अन्त्य गर्दै भ्रष्टाचारमुक्त शासन प्रणाली निर्माणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।उनका शब्दमा, “सरकार जनताको काँधमा काँध … Read more

सरकारमा सहभागिताको दबाबमा माओवादी केन्द्रका नेता भट्टराई

बारा — मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता युवराज भट्टराई (समिर) लाई सरकारमा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्ताले तीव्र दबाब दिएका छन्। अघिल्लो मधेस सरकारमा पर्यटन मन्त्रीको रूपमा ५४ दिनको छोटो कार्यकालमै उल्लेखनीय काम गरेर पहिचान बनाएका भट्टराई पुनः सरकारमा फर्किनुपर्ने आवाज माओवादी भित्र तीव्र बनेको छ। मन्त्री भइसकेका बेला उनले … Read more

माओवादी केन्द्र बाराको जिल्ला समन्वय समितिको बैठक पिलुवामा सम्पन्न , विशेष महाधिवेशनको तयारी र मतदाता नामावली अद्यावधिकमा सहयोग गर्ने निर्णय

रञ्जन यादब /बारा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक सोमबार जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवास्थित ओम शान्ति बाटिकाको सभाहलमा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल) को अध्यक्षतामा बसेको थियो।बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू गीता कडेल, सोनालाल साह, राजन पौडेल, भरत साह, केन्द्रीय सल्लाहकार समिति सदस्य उद्दव पोख्रेल, प्रदेश समिति सदस्यहरू हरि चौलागाईं, … Read more

प्रधानमन्त्री ओली आज संसदीय समितिमा जाने

काठमाडौं, पुस २९- विदेश भ्रमणबारे छलफल गर्न संसदीय समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो। प्रधानमन्त्रीबाट भएको पछिल्लो विदेश भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले … Read more

लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने ः प्रधानमन्त्री प्रचण्ड

रञ्जन यादब /बारा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन … Read more