बारा डिभिजन बन कार्यालयद्वारा बन क्षेत्रको अनुगमन, संरक्षण तथा वृक्षारोपणको कार्य सराहनीय
रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराले मिडियाकर्मी, बन कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवाला पदाधिकारीहरुको सहभागितामा संयुक्त अनुगमन टोली गठन गरी विभिन्न बन क्षेत्रको अवलोकन तथा अनुगमन गरेको छ । अनुगमन टोलीले निजगढ नगरपालिकास्थित सिंगोल क्षेत्रमा करिब २०.५ हेक्टर बन भूभाग अतिक्रमण गरी गरिएको केरा खेती फाडेर १३ हेक्टर क्षेत्रमा गरिएको वृक्षारोपणको अवलोकन गरेको छ। साथै, … Read more