प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ
रञ्जन यादब /बारा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिम्रौनगढका स्थानीय सनफी यादव रहेका छन् ।यादव सिम्रौनगढका नगर प्रमुख किशोरी साह कलवारका सहयोगी रहेको बताइएको छ । प्रहरीले उनलाई केहीदिन अघि काठमाडौंको सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो । यादवलाई बारा … Read more