अम्लेखगंजबाट अवैध सामान सहितको कन्टेनर नियन्त्रणमा

रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडि बिरगंज–पथलैया सडक खण्डमा एक कन्टेनर ट्रक नियन्त्रणमा लिइएको छ । बिशेष सूचना तथा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले ना.८ ख ७२४२ नम्बरको कन्टेनर रोकी जाँच गर्दा सो ट्रकमा बिल बिजक भन्दा बढी तथा भन्सार नबुझाइ ल्याइएको सामान फेला परेको हो … Read more

हरियाली र चेतना अभिबृद्धि गर्न रामबनमा सामुदायिक वनले वृक्षारोपण

रञ्जन यादब /बारा समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्ने र हरियाली संरक्षणको सन्देश प्रवाह गर्ने उदेश्यले रामबनमा बृक्षारोपण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रामबनले रामबनका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। समूहले करिब एक सय वटा बिरुवा रोपेको जनाएको छ । बिरुवा रोप्ने कार्य समूहको कार्यालय … Read more

बाघको आक्रमणपछि अमलेखगंजमा निगरानी र जनचेतनामूलक गतिविधि तीव्र

रञ्जन यादब /बारा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र सिमावर्ती अमलेखगन्ज क्षेत्रमा पछिल्ला दिनमा बाघको गतिविधि बढेसँगै स्थानीयवासी त्रसित बनेपछि बाघको निगरानी बढाईएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ मा बाघको आक्रमणबाट असार ४ गते एक जना स्थानीय ब्यक्ति चन्द्र बहादुर भ्लोनको मृत्यु भएपछि स्थिति थप गम्भीर बनेको छ ।डिभिजन वन कार्यालय बाराका डिभिजनल बन … Read more

भट्टी विस्फोटपछि दबाब बढ्दो ः सात दलको संयुक्त ज्ञापन, उद्योगको जोखिमपूर्ण सञ्चालन रोक्न माग

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्समा हालै भएको भट्टी विस्फोटपछि उद्योगको गतिविधिमाथि स्थानीय तहमा दबाब बढेको छ। मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्नेगरी जोखिमपूर्ण भट्टी सञ्चालन गरेको भन्दै सातवटा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरूले उपमहानगरपालिका कार्यालयमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। नेताहरूले आइतबार उपमहानगर प्रमुख राजन पौडेललाई भेटेर उक्त ज्ञापनपत्र हस्तान्तरण … Read more

बजेटमा सहमति जुटेपछि जीतपुरसिमरा उपमहानगरको दोस्रो नगरसभा असार २५ मा बस्ने

रञ्जन यादब /बारा आर्थिक वर्ष २०८२÷८३ को बजेट सम्बन्धी सहमति बनेसँगै जीतपुरसिमरा उपमहानगरपालिकाले बाह्रौं नगरसभाको दोस्रो बैठक बोलाएको छ। उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले सूचना प्रकाशित गर्दै नगरसभा असार २५ गतेका लागि तय गरिएको जानकारी दिएका हुन्। यसअघि असार ९ गते सुरु भएको पहिलो बैठक उद्घाटन सत्रमै स्थगित भएको थियो भने असार १८ मा … Read more

लालगढमा बन तथा वातावरण मन्त्रालयद्वारा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा मधेश प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालय जनकपुरधामद्वारा सञ्चालित कार्यक्रमहरूको जानकारी दिने उद्देश्यले पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा मिडियाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मिथिला नगरपालिका–९, लालगढमा आयोजित उक्त कार्यक्रममा प्रदेशभरिका आठवटै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिल कर्णले खोजमूलक र तथ्यपरक पत्रकारिताको आवश्यकता र … Read more

्िसमराको जगदम्बा स्टिल्स विस्फोटप्रति सांसद श्रेष्ठको गम्भीर ध्यानाकर्षण, उच्चस्तरीय छानबिनको माग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टी विस्फोटले सिंगो सहर त्रसित बनाइरहेको बेला प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । २०८२ असार १८ गते राति भएको उक्त विस्फोटलाई ‘त्रासदीपूर्ण’ भन्दै सांसद श्रेष्ठले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । घटनाको मूल … Read more

प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको उद्घाटन

रञ्जन यादब /बारा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ स्थित नकटुवा टोलको ब्रहमबाबा मन्दिर परिसरमा प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ। कार्यक्रम संस्थाका अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।उद्घाटन कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो, मधेस प्रदेश एमाले कमिटी सदस्य धर्मदेव यादव, माओवादी केन्द्र … Read more

संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन

रञ्जन यादब /बारा बाराका वरिष्ठ नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको निधन बुधबार बिहान वीरगन्जको हेल्थकेयर अस्पतालमा उपचारका क्रममा भएको हो। लामो समयदेखि मधुमेहबाट पीडित रहेका यादवको स्वास्थ्य स्थिति जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो।नेपाली कांग्रेस बारा जिल्ला सचिवको जिम्मेवारी समेत समाहलिसकेका यादव … Read more

पथलैयामा वृहत् सडक सरसफाई कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा पथलैयामा वृहत् सडक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराकाको सहकार्यमा सरसफाई सञ्चालन भएको हो । पथलैया चोकदेखि खानेपानी ट्यांकीसम्मको सडक खण्ड सरसफाई गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद किसान श्रेष्ठ, प्रदेश सांसद देवनारायण चौधरी, उपमहानगरपालिकाका … Read more