पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत २५ छात्रालाई हाँसका चल्ला वितरण
रञ्जन यादव /बारा, ३१ भाद्र पढाइसँगै व्यवहारिक सीप र आयआर्जनको अवसर उपलब्ध गराउने उद्देश्यले बाराको विश्रामपुर गाउँपालिका–१ छतवा रामटोलका छात्रालाई हाँसका चल्ला वितरण गरिएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, माईस्थान शाखाले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत २५ जना छात्रालाई हाँसका चल्ला प्रदान गरिएको हो। बुधवार आयोजित कार्यक्रममा प्रत्येक … Read more