बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्
न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि … Read more