फ्यानलाई कमलको नँया कोशेली स्वरुप माया लै लै २

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

रामायणकाे ‘हनुमान’काे भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

मुम्बई, १२ माघ । नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।  पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि सनी … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव गिरिले गरे कैँची सिरिजबाट अभिनयमा डेव्यु

बारा, पुस २९ गते । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिवले अभिनयमा डेव्यु गरेका छन् । संघका महासचिव प्रकाश गिरिरे नेपाली वेब सिरिज कैँचीबाट अभिनयमा डुव्यु गरेका हुन् । सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुन लागेको कैँची वेब सीरीजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने लागिएको छ । कैँची वेब सीरीज चर्चित … Read more

सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला … Read more

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष … Read more

कमल खत्री र आरके खत्रीको “नाँच छौडी नाँच”सार्वजनिक (भिडियो सहित)

जानकारी नेपाल, असार १४ गते । चर्चित गायक कमल खत्री र आरके खत्रीको नँया गित “नाँच छौडी नाँच” सार्वजनिक भएको छ । फेस्बुक र टिकटकमा चर्चित बनेको उक्त गितको भिडियो कमल खत्रीको आफ्नै युटुव च्यालनबाट विश्वभर एकसाथ सार्वजनिक भएको हो । गायक कमल खत्रीको आफ्नै शब्द र संगितमा तयार भएको उक्त गितलाई बिजेश्वर राई तन्दुकरले … Read more

मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो होः पूजा

काठमाडौं, असार १८- अभिनेत्री पूजा शर्मा आगामी विजया दशमीमा प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर झुटो भएको बताएकी छिन् । यसपटक विजया दशमी कात्तिक ७ मा परेको र दसैंमा विवाह गर्ने तयारी नभएको उनले बताएकी हुन् । ‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे … Read more

थारु गित “पायलीया” सार्वजनिक (भिडियो सहित)

चिर्चित थारु गायक गणेश चौधरी र गायीका अमिक्क्षा चौधरीको स्वरमा “पायलीया” गित सार्वजनिक भएको छ । गायक गणेश चौधरीको आफ्नो शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । गणेश र समिक्क्षाको स्वरमा रहेको पायलीया संगितलाई गायक गणेशले स्वयम सम्पादन गरेको छन् … Read more

सहमतिममा सौगात र सृष्टिले गरे ब्रेकअप

काठमाडौं, चैत १७ अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ। अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो। आफूहरूको ब्रेकअप भएको अभिनेता सौगातले पुष्टि गरेका छन्। ‘हामीले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएका हौं। काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर यस्तो निर्णय लिएका हौं,’ … Read more

थारु गित “कजरारी अँखिया से गोरी” सार्वजनिक (भिडियो सहित)

लोकपृय थारु गायक खेम चौधरी र लोकपृय गायीका समिक्क्षा चौधरीको स्वरमा “कजरारी अँखिया से गोरी” गित सार्वजनिक भएको छ । बुद्धि महतोको शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो । खेम र समिक्क्षाको स्वर र महतोको संगितलाई गणेश चौधरीले सम्पादन गरेको … Read more