एपीएफलाई टाइब्रेकरमा हराउँदै आर्मीले जित्यो महिला फुटबलको उपाधि
रञ्जन यादब /बारा २५ असोज साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा गरेको छ। सिमरा रंगशालामा शनिबार राति भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको प्रतिस्पर्धा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा आर्मीले एपीएफलाई ४–३ गोलले पराजित गरेको हो। जितसँगै आर्मीले प्रतियोगिताको उपाधि उचाल्दा साविक … Read more