जीतपुरसिमरामा जेन जी युवा नगर कमिटी गठन
रञ्जन यादब /बारा नेपालका जेन जी आन्दोलनको मर्म र उद्देश्यअनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा जेन जीका युवाहरुले एक भेलामार्फत सिमरामा नगर कमिटी गठन गरेका छन्। नयाँ पुस्ताको आवाज र सहभागितालाई संस्थागत गर्दै गठन गरिएको यस कमिटीले सामाजिक जागरण, नीतिगत सहभागिता र स्थानीय युवाहरूमाझ सकारात्मक परिवर्तनका अभियान चलाउने प्रतिबद्धता जनाएको छ। भेलाले राज बहादुर थापालाई अध्यक्ष चयन गरेको … Read more