औराहामा “समुदायमा न्यायिक पहुँच” कार्यक्रम सम्पन्न
रञ्जन यादब/बारा बाराको औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा र उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजको आयोजनामा “समुदायमा न्यायिक पहुँच” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ । समुदायमा न्यायिक प्रणालीको पहुँच वृद्धि गर्दै सर्वसाधारणमा न्यायिक सचेतना फैलाउनु कार्यक्रमको उदेश्य रहेको आयोजक संस्थाले जनाएको छ । उच्च अदालतका मुख्य न्यायधीश राजन प्रसाद … Read more