बकुलियामा २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस सम्पन्न
रञ्जन यादब /बारा २१ जेठ “जातीय भेदभाव तथा छुवाछुतको अन्त गरौँ, समानतामूलक समाजको निर्माण गरौँ” भन्ने मूल नारासहित २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ जीतपुरसिमरा उपमहानगरपालिकामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना तथा नगरस्तरीय सर्वदलीय दलित समाज जीतपुरसिमराको सहजीकरणमा वडा नं.५ मा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियामा … Read more