जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरी भर्ना प्रक्रिया सुरु
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा … Read more