अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण
रञ्जन यादब /बारा बाराको औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ । ११४औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला अपाङ्ग सेवा संघमा अध्ययनरत ४० जना अपाङ्गता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको घण्टीमाई साकोसकी सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् । जिल्ला अपाङ्ग सेवा संघका अध्यक्ष गंगा … Read more