नेपाली कम्युनिस्ट पार्टी बाराद्वारा प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र
रञ्जन यादब /बारा ०१ भाद्र नेपाली कम्युनिस्ट पार्टी, जिल्ला समिति बाराले जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याहरू तत्काल समाधान गर्न माग गर्दै प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बारा, कलैयामार्फत प्रधानमन्त्रीसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा किसानले भोग्दै आएको रासायनिक मलको अभावदेखि खाना पकाउने ग्यास, विद्युत्, सरकारी सेवा, स्वास्थ्य, रेबिज भ्याक्सिन र बढ्दो महँगी … Read more