गोप्य भिडियो सार्वजनिक गरेको आरोपमा बारा प्रहरीले एक प्रहरी हवल्दारलाई पक्राउ
रञ्जन यादब /बारा ०८ भाद्र तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय बालकसँग सम्बन्धित गोप्य भिडियो सार्वजनिक गरेको आरोपमा बारा प्रहरीले आफ्नै एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ।कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले पक्राउ परेका बालकसँग परामर्श तथा सोधपुछ गरिरहेको भिडियो आइतबार साँझदेखि … Read more