बारामा एउटा फैक्ट्रीमा आगलागी हुँदा २ करोड बराबरको क्षति
बाराको प्रसौनी स्थित एउटा लाइटर फैक्ट्रीमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको प्रसौनी गाउँपालिका वडा नं ४ स्थित पशुपति लाइटर फैक्ट्रीको लाइटर भर्ने प्लान्टबाट हातले गुडाउने ट्रलिमा लाइटर लोड गरी अर्को ठाउँमा सार्ने क्रममा ट्रली लडी बुधबार बेलुका साढे ७ बजेतिर आगलागी भएको हो। आगलागीमा लाइटर बनाउने प्लान्टमा ठूलो क्षति तथा २ … Read more