जितपुरसिमरा उपमहानगरपालिकामा ई बिडिङ मार्फत विकासका काम तीव्र
रञ्जन यादब /बारा मधेश प्रदेशभरि समिति र कोटेसन प्रक्रियामार्फत माटो पुरी, ग्राभेल र ढलान बाटो निर्माण भइरहेका बेला जीतपुरसिमरा उपमहानगरपालिकाले ई बिडिङ मार्फत विकासका कामलाई तीव्र बनाएको छ ।जितपुरसिमरा उपमहानगरपालिकाले फरक शैली अपनाउँदै ई बिडिङ प्रक्रियाको माध्यमबाट विकासका कामलाई तीव्रता दिएको उपमहानगरपालिकाको ईन्जिनीयर अभयकान्त झाले जानकारी दिए । नगर प्रमुख राजन पौडेलको निर्देशनमा ई बिडिङ … Read more