नगर अस्पतालमै सर्पदंश उपचारको तयारी, स्वास्थ्यकर्मी तालिममा सहभागी
रञ्जन यादब /बारा, ०२ असोज जीतपुरसिमरा उपमहानगरपालिकाका नागरिकले अब सर्पदंशको उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने सम्भावना बढेको छ। जीतपुरसिमरा नगर अस्पतालमै सर्पदंश उपचार सेवा सञ्चालन गर्ने तयारीस्वरूप आवश्यक स्वीकृति प्रक्रियालाई अघि बढाइएको छ । नेपाल सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश तथा रेबिजसम्बन्धी तालिममा सहभागी हुन नगर अस्पतालका स्वास्थ्यकर्मीलाई बोलाएको छ। दुईदिने … Read more