तीन वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण नगर कार्यपालिकामा सिफारिस गरिने
रञ्जन यादब /बारा २५ भाद्र बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर १, २ र २१ मा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। नगरप्रमुख राजन पौडेलको संयोजकत्वमा बिहीबार बसेको स्थानीय तहस्तरीय भूमि समस्या सहजीकरण समितिको बैठकले तीनवटै वडाबाट संकलन गरिएको विवरणमाथि छलफल गर्दै आवश्यक प्रक्रिया पूरा गरी … Read more