जीतपुरमा १५ सदस्सीय क्षयरोग क्लब गठन, उपचाररत बिरामीलाई मनोसामाजिक सहयोग र जनचेतनामा जोड
रञ्जन यादब /बारा १५ असार बाराको जीतपुरस्थित प्राथमिक स्वास्थ्य संस्थामा क्षयरोग क्लब (टि.बि.)गठन भएको छ ।नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत गलोबल फण्ड र यु.एन.डि.पी.को साझेदारीमा बागमती सेवा समाज नेपालले क्षयरोग ((टि.बि.)क्लब गठन गरेको हो । आयोजित कार्यक्रममा क्षयरोगको सफल उपचार गरी पूर्ण रूपमा निको भएका बिरामीहरूको सहभागितामा टि.बि.क्लब गठन गरिएको परियोजनाको बारा जिल्लाको फिल्ड … Read more