बिश्व कोरा डेमा सिमरामा हजारौँ साइकलयात्री, धार्मिक तथा ऐतिहासिक स्थलको परिक्रमा
रञ्जन यादब /बारा ०२ साउन विश्व कोरा डे २०२६ को अवसरमा बाराको जितपुरसिमरा क्षेत्रमा आयोजित ’सिमरा कोरा २०२६’ मा सयौँको सङ्ख्यामा साइकलयात्रीहरूको उत्साहजनक सहभागिता भएको छ। “साइकल, संस्कृति र सम्पदाको संगम“ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूले सिमरा आसपास रहेका विभिन्न पवित्र धार्मिक तथा ऐतिहासिक स्थलहरूको साइकलमार्फत परिक्रमा गरेका थिए। जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख … Read more