बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचाल्यो
बिरगंज युथ एकेडेमीले बारामा सञ्चालित प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ । भएको फाईनल खेलमा बिरगंज सिटिलाई ४–० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको छ ।पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीमा सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । बिरगंज सिटिले गोल बचाउन नसक्दा बिरगंज युथ एकेडेमीले सिटि … Read more