बारामा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान आइतबारबाट सुरु
रञ्जन यादब /बारा बारामा पोलियो विरुद्धको खोप अभियान आइतबारबाट सुरु भएको छ ।जिल्लाभर करिब ४० हजार बालबालिकालाई पोलियो रोग विरुद्धको आई.पि.भी. खोप लगाइने लक्ष्यका साथ अभियान आज आइतबारबाट सुरु भएको हो ।१६ पालिका रहेको बाराका पाँच पालिकामा विद्यालयहरूमा आईतबार केन्द्र व्यवस्थापन गरेर अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । त्यस्तै यो अभियान दोस्रो … Read more