अपाङ्ग बालबालिकाका लागि निर्माण गरिएको आवासीय भवनको उद्घाटन
रञ्जन यादब /बारा नेपाल अपाङ्ग सेवा संघ बाराको कम्पाउन्डमा अपाङ्गता भएका बहिरा, सुस्तश्रवण तथा बौद्धिक बालबालिकाका लागि निर्माण गरिएको चार कोठे आवासीय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल अपाङ्ग सेवा संघ बारा र श्री ने.रा.मा.वि. सिमराको संयुक्त आयोजनामा, श्री रेस्क्यु नेपाल ललितपुरको सहयोग र श्री साथी नेपालको समन्वयमा ३५ लाख रुपैयाँ लागतमा … Read more