hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet giriş

पर्सामा रुख काट्दै गरेको मानिस सहित ७१ क्युफिट काठ बरामद

रञ्जन यादब /पर्सा बड्निहार सब डिभिजन बन कार्यालय पर्साले एक जना मानिस सहित ६ थान काठको गोलिया बरामद गरेको छ । पक्राउँ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ हरपुर बस्ने बर्ष ३५ का बुदाई राम रहेका छन् । नियमित बन गस्तीको क्रममा उनलाई बन हेरालु मनित ठाकुरले पक्राउ गरेको बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनीत … Read more

पक्राउ गर्ने योजना बनेपछि बन कार्यालय बारामा फरार प्रतिवादी आफैँ आएर आत्मसम्पर्ण

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय कार्यालय बाराले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि एक फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसम्पर्ण गरेका छन् । करिब एक बर्ष देखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसम्पर्ण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव … Read more

रङ्गपुर र बसन्तपुरबाट रुख काट्दै गरेका दुई जना मानिस पक्राउ

रञ्जन यादब / पर्साको बन गस्ती टोलीले जङ्गलबाट रुख काट्दै गरेको दुई जना मानिसलाई पक्राउ गरेको छ । रङ्गपुर र बसन्तपुरबाट परिचालन भएको बन गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । रङ्गपुर सब डिभिजन बन कार्यालय भतौडा र गादिमाई साझेदारी बन समुहबाट खटिएको बन … Read more

पोतामा भलिबल प्रतियोगिताको आयोजना

रञ्जन यादब /बारा मधेश प्रदेश भोलि बल संघले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१३ पोतामा भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा बारा ,पर्सा र सर्लाहि जिल्लाको महिला र पुरुष भलिबल क्लबहरुका खेलाडिहरुको सहभागिता रहेको मधेश प्रदेश भोलिबल संघका माहासचिव रामानन्द सिँह थारुले जानकारी दिए । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउँने उदेश्यले मधेश प्रदेशका … Read more

खैरातीमाई मेलामा गढीमाई बनको रक्तदान कार्यक्रम

रञ्जन यादब /बारा बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेको खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साहस नेपालको आयोजना र गढीमाई ब्यवस्थापन समुह पथलैयाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित २५ जनाले रक्तदान गरेको सब डिभिजन बन कार्यालय पथलैयाका बन अधिकृत ललन राउतले जानकारी दिए । गढीमाई साझेदारी वन ब्यवस्थापन समुह पथलैयाका … Read more

बड्निहारबाट काठको गोलिया सहित साईकल नियन्त्रणमा

रञ्जन यादब /पर्सा पर्साको बन गस्ती टोलीले बिहिबार साँझ बड्निहारबाट काठको गोलिया सहित साईकललाई नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका वडा नं.३ बड्निहारको चितवनी नजिकको बन क्षेत्रबाट साईकलमा लोड गरिएको ७.७५ क्युफिटको काठको गोलिया बरामद भएको सब डिभिजन बन कार्यालय बड्निहारका बन अधिकृत नवनीत मिश्राले जानकारी दिए । नियमित बन गस्तीको क्रममा दुई जनाको सङ्ख्यामा … Read more

बहुदरमाईको फर्निचर उद्योगमा छापामारी , मनवामा ढुंगा र बालुवा जफत

रञ्जन यादब /पर्सा बहुदरमाई नगरपालिकाको डकैहना चोकमा सञ्चालित एउटा अबैध फर्निचर उद्योगमा छापामारी गरी बिभिन्न फर्निचरहरु जफत गरिएको छ । सब डिभिजन बन कार्यालय बड्निहारबाट बन अधिकृत नवनीत मिश्रको कमाण्डमा गएको टोलीले फर्निचरको गोदाममा छापामारी गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बन टोलीले छापामारी गरी १ थान टेबल … Read more

बारामा २७ क्युफिट काठ सहित मानिस पक्राउ , सखुवाई गाउँमा छापामारी

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराले एक जना मानिस सहित करिब २७ क्युफिटको काठ बरामद गरेको छ । सब डिभिजन बन कार्यालय हलखोरियाबाट साहयक बन अधिकृत नेपाली साहको कमाण्डमा गएको बन गस्ती टोलीले रुख काट्दै गरेको मानिस सहित ११.७१ क्युफिटको काठको गोलिया नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैरवा बस्ने … Read more

तस्करी गरेर लग्नकोलागि राखिएको ठुलो परिमाणको काठ बरामद

रञ्जन यादब /पर्सा बाराको सिमरा रामबनको जङ्गलको गोरटो बाटो प्रयोग गरी काठ तस्करी भईरहेको सुचनाको आधारमा आज मंगलबार पर्साको बन गस्ती टोलीले ठुलो परिमाणमा काठ बरामद गरेको छ । सबैया सब डिभिजन बन कार्यालयबाट अधिकृत रामप्रबेश प्रसाद र सशस्त्र बेश क्याम्प सोलखपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षक संजीब कुमार खड्काको कमान्डमा खटिएको टोलीले ४८.९५ क्युफिट काठ … Read more

रामबनकाे जङ्गलभित्रकाे झाँडिमा लुकाईछिपाई राखिएकाे अवस्थामा दुई थान काठकाे गाेलिया बरामद

रञ्जन यादब / पर्सा सब डिभिजन बन कार्यालय सबैयाले  रामबनकाे जङ्गलभित्रकाे झाँडिमा लुकाईछिपाई राखिएकाे अवस्थामा दुई थान काठकाे गाेलिया बरामद गरेकाे छ । बन कर्मचारीहरुको खाना खाने समयमा तस्करहरुले सालको काठ चोरी गरी लुकाएको सूचनाको आधारमा, सहायक बन अधिकृत रामप्रवेश प्रसाद (आठौं) र सशस्त्र बेश क्याम्प सोल्खपुरबाट सशस्त्र प्रहरी नायब निरिक्षक  (सइ) संजीव कुमार खड्काको … Read more