पर्सागढीमा बन गस्ती टोलीद्वारा काठ बरामद, चोर फरार
रञ्जन यादब / पर्सा पर्सागढी नगरपालिका-३ पारस चोकमा बन गस्ती टोलीले करिब ४ क्युफिट काठसहित साइकल बरामद गरेको छ। घटनाको विवरणअनुसार, विशेष सूचनाका आधारमा राति ३ बजे झबराहाबाट बसडिल्वातर्फ गइरहेको अवस्थामा बन गस्ती टोलीले काठ चोरीको प्रयास नियन्त्रणमा लिने प्रयास गरेको हो। बन गस्ती टोलीले काठ चोरलाई करिब १५० मिटरसम्म लखेटे तापनि चोर फरार हुन … Read more