ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर
रञ्जन यादब /बारा ११ असोज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको परिसरमा आयोजित शिविरको उद्घाटन उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारीले गरेका थिए। शिविर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराकी प्रमुख ब्रह्माकुमारी मधु दिदीको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, … Read more