टिपरको ठक्करबाट पिलुवाका शिक्षक चौरेलको मृत्यु
रञ्जन यादब /बारा २० भाद्र पूर्वपश्चिम राजमार्गअन्तर्गत दुधौरा–पिलुवा सडकखण्डको बैजुरा पुलमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन्। पिलुवाबाट पथलैयातर्फ मोटरसाइकलमा जाँदै गरेका चौरेललाई विपरीत दिशातर्फ गुडिरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाइरहेका चौरेललाई निजगढतर्फ जाँदै … Read more