प्रोग्रेस एजुकेशन एकेडेमीको कक्षा १२ मा पनि शतप्रतिशत सफलता
रञ्जन यादव /बारा जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित प्रोग्रेस एजुकेशन एकेडेमीले कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत उत्तीर्ण दर कायम गरेको छ। यसअघि २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो। यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये २ जनाले ए प्लस, ७ जनाले … Read more