बन टोली पर्साले धमाधम काठ बरामद गर्र्दै , दुई दिनमा ८६.०९ क्युफिट काठ नियन्त्रणमा
रञ्जन यादब /पर्सा डिभिजन बन कार्यालय पर्सामा डिभिजन बन अधिकृतको रुपमा मञ्जुर अहमद आएको केही दिन नबित्दै धमाधम सालका गोलिया काठहरु बरामद हुनथालेका छन् । बिहिबार ३३.८ क्युफिट काठ बरामद गरेको बन गस्तीटोलीले आज शुक्रबार ५२.२९ क्युफिट काठ बरामद गरेको छ । पर्सागढी नगरपालिका वडा नं.३ बाट दुईवटा साईकलमा काठ लोड गरि तस्करहरु बिरुवा गाउँमा … Read more