hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

प्रगतिशील सामुदायिक बन उपभोक्ता समिती औराहाको २७ औं वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा बाराको औराहा स्थित प्रगतिशील सामुदायिक बन उपभोक्ता समिती औराहा ,बाराको २७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारण सभाको उद्घाटन बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठले गरेका थिए । साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै … Read more

बेलवा गाउँमा छापामारीः ६.८० क्युफिट साल काठको गोलिया बरामद

रञ्जन यादब /पर्सा वीरगन्ज महानगरपालिका वडा नं. ३१ स्थित बेलवा गाउँमा छापामारीका क्रममा ६.८० क्युफिट साल काठको गोलिया बरामद गरिएको छ । सबैया सब–डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको टोलीले परालमा लुकाएको अवस्थामा गाउँको एक घरको छेउबाट उक्त काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । … Read more

गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिम

बारा २० पुष जीतपुरसिमरा उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकका लागि क्षमता विकास तालिम सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिमको शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख राजन पौडेलले शुभारम्भ गरेका हुन् । तालिममा कृष्ण गोसाईं, वीरेन्द्र वीर कर्माचार्य, मन्जु बस्यालले प्रशिक्षण दिनेछन् । … Read more

नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट हस्तान्तरण

रञ्जन यादब /बारा बाराको सिमरा स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले नवजात शिशुका लागि एक सय थान बेबी ब्लाङ्केट बितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले जीतपुरसिमरा नगर अस्पताललाई ब्लाङ्केट हस्तान्तरण गरेको हो । संस्थाका पदाधिकारीले एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहलाई ब्लाङ्केट हस्तान्तरण गरेका थिए । संस्थाले हस्तान्तरण गरेको … Read more

जीतपुरसिमराको गार्मेन्टबाट बालश्रममा संलग्न ८ जना बालबालिकाको उद्धार , अभिभावकले लिएको पैसा बालबालिकाले मजदुरी गरि तिर्दै

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित डम्मरपुर जामुन डाडामा रहेको शुष्मा गलैचा उद्योगबाट ८ जना बालबालिकाको उद्धार गरिएको छ। नगर प्रमुखकाे सचिवालयमा बालश्रमीक  सम्बन्धी उजुरी परेकाे थियाे । उक्त उद्योगमा राक्सिराङ गाउँपालिका वडा नं. १, भुमीथली घर भएका सोमबहादुर बुलुनका १४ वर्षीय छोरा बालश्रममा संलग्न रहेको भन्ने सुचना जीतपुरसिमरा उपमहानगरपालिकामा आएको थियो … Read more

न्यायीक समती सदस्य जादाेलाल सहनीको असामयिक निधन, उपमहानगरपालिकामा शाेक बिदा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य तथा उपमहानगरपालिकाको न्यायिक समिति सदस्य श्री जादाेलाल सहनीको मिति २०८१ मंसिर १६ गते असामयिक निधन भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकलिटी अस्पतालमा उपचारका क्रममा साँझ ५:३० बजे उहाँले अन्तिम सास फेर्नुभएको हो। उपमहानगरपालिकाले शोक व्यक्त गर्दै मिति २०८१ मंसिर १७ गते कार्यालय बन्द गर्ने निर्णय गरेको छ।५८ बर्षिय … Read more

पर्सामा अबैध रुपमा चोरी निकासी गरिएको १०.६६ क्युफिट सालको काठ बरामद, व्यक्ति फरार

रञ्जन यादब /पर्सा पर्साको बिभिन्न ठाउँबाट अबैध रुपमा चोरी निकासी गरिएको १०.६६ क्युफिट सालको काठ बरामद भएको छ । पटेर्वा सुगौली र पर्सागढीबाट उक्त काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन असधकृत मञ्जुर अहमदले जानकारी दिए ।पटेर्वा सुगौली गाउँपालिका वडा नं. २, मकवानी टोलमा ५.८ क्युफिट काठको गोलिया फेला परेको हो । साईकलमा … Read more

जीतपुरसिमरा उपमहानगरमा नृत्य प्रतियोगिता सम्पन्न, ब्राईटर एकेडेमी प्रथम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाको ईनर्वासिरामा आयोजित नगर स्तरिय नृत्य प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । उपमहानगरपालिकाको सहयोग र श्री सरस्वती माध्यमिक बिद्यालय ईनर्वासिराको आयोजनामा वडा नं.१९ ईनर्वासिरामा आयोजित अन्तर बिद्यालय नगर स्तरीय नृत्य प्रतियोगितामा १७ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन् । सामुदायिक र संस्थागत बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच ब्राईटर एकेडेमीले … Read more

मिलनचौकमा ६ थान अवैध साल काठ बरामद, काठ तस्कर फरार

रञ्जन यादब / वीरगंज महानगरपालिका वडा नं. ३१ स्थित मिलनचोकमा राति १२ः३० बजे अवैध रूपमा लोड गरिएका साल जातका काठ बरामद गरिएको छ ।सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले ६ थान साइकलमा लोड गरी ल्याइ रहेका ४५ क्युफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत … Read more

अमलेखगञ्जबाट इन्धन ढुवानी ठप्प हुने खतरा, व्यवसायीहरू आन्दोलित

रञ्जन यादब /बारा अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल पेट्रोलियम ट्यांकर चालक संघले संयुक्त रुपमा इन्धन ढुवानी व्यवस्थापनमा देखिएका समस्याहरू समाधान नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले विगतका दिनमा पटक–पटक समस्या समाधानका लागि आवाज उठाउँदा पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । व्यवसायीहरूको अनुसार, अमलेखगञ्ज डिपोको व्यवस्थापन … Read more