hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

न्यायीक समती सदस्य जादाेलाल सहनीको असामयिक निधन, उपमहानगरपालिकामा शाेक बिदा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य तथा उपमहानगरपालिकाको न्यायिक समिति सदस्य श्री जादाेलाल सहनीको मिति २०८१ मंसिर १६ गते असामयिक निधन भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकलिटी अस्पतालमा उपचारका क्रममा साँझ ५:३० बजे उहाँले अन्तिम सास फेर्नुभएको हो।

उपमहानगरपालिकाले शोक व्यक्त गर्दै मिति २०८१ मंसिर १७ गते कार्यालय बन्द गर्ने निर्णय गरेको छ।५८ बर्षिय स्व. जादाेलाल सहनीको निधनले उपमहानगरपालिकाका कर्मचारी, प्रतिनिधि, तथा स्थानीयबासीहरू मर्माहत भएका छन्।

यस दुःखद घडीमा उपमहानगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ।
सहनीकाे एउटा छाेरा र दुईवटी छाेरी हुनुहुन्छ ।