सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, आठ टोलीको सहभागिता
रञ्जन यादब /बारा बाराको सिमरा रंगशालामा आगामी भदौ २१ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको पहलमा पहिलोपटक महिलामैत्री फुटबल आयोजना हुन लागेको हो । प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।क्लबका अध्यक्ष राजकपुर राउतका अनुसार, विगत चार वर्षदेखि भेट्रान पुरुष फुटबल प्रतियोगिता आयोजना … Read more