गढीमाई मन्दिरमा आउँने भक्तजनहरुको गरगहना चोरि गर्ने तीन जना
बाराको गढीमाई मन्दिरमा दर्शन गर्न आउँने भक्तजनहरुको गरगहना चोरि गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं.१६ बस्ने शम्भु राय यादब ,वडा नं.२० बस्ने संदिप राय यादब र पकाहा मैनपुर गाउँपालिका वडा नं.५ बस्ने पवन यादब रहेका छन् । मन्दिरमा दर्शन गर्न आउँने दर्शनार्थीहरुको सिक्रि लगायतको गरगहना उनीहरु चोर्दै … Read more