प्रहरी नायब उपरीक्षक वाईबालाई स्वागत तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा ईलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा आउँनुभएका प्रहरी नायब उपरीक्षक सुवद्रा लामा वाईबालाई जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको कार्यालयमा विशेष स्वागत तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले प्रहरी नायब उपरिक्षक वाईबालाई कार्यालयमा स्वागत गरी सम्मान गरिएको थियो ।उक्त कार्यक्रममा नगरका औद्योगिक, व्यापारिक र … Read more