hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

सिम्रौनगढबाट ३४ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ

रञ्जन यादब /बारा

बारा प्रहरीले सिम्रौनगढबाट ३४ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।गाँजासहित पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने २५ वर्षीय दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही स्थान बस्ने ३५ वर्षीय सरोजप्रसाद यादव रहेका छन् ।

वडा नम्बर ४ बस्ने हिरा महतोको गाई गोठभित्रबाट प्याकिङ गर्दै गरेको अवस्थामा प्रहरीले गाँजासहित दुवै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।गाँजासहित दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउँनुभयो ।