रंगपुरमा अवैध काठसहित एकजना पक्राउ, दुईजना फरार
रञ्जन यादब / पर्सा जिल्लाको रंगपुरबाट बिश्रामपुरतर्फ जाँदै गरेको मार्गमा बन गस्ती टोलीले अवैध काठको गोलिया सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । रंगपुर सब डिभिजन बन कार्यालयबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा गएको गस्ती टोलीले ७.१८ क्युफिट काठ र दुईवटा साइकल फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । … Read more