बारामा लगाईएको नौ बिगाहा अवैध गाँजा खेती फडानी गरी नष्ट
रञ्जन यादब /बारा बारा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको करिब नौ बिगाहा क्षेत्रफलको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै गाँजा फडानी गरेको थियो । उक्त अपरेशन अन्तर्गत प्रहरीले झण्डै एक लाख असी हजार गाँजाका बोट नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा इलाका प्रहरी कार्यालय अमलेखगंज र … Read more