‘अभिमन्यु’को कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वास
रञ्जन यादब /बारा बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा सिनेमा ‘अभिमन्यु ः च्याप्टर–१’ का मुख्य नायक कामेश्वर चौरसियाले फिल्मको सफलता पात्रभन्दा पनि यसको कथा र बिषयवस्तुमा निर्भर हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, दर्शकले यसपटक नायक–नायिकाको बाहिरी रौनकभन्दा पनि फिल्मले बोकेको कथा–वस्तु र यसको प्रस्तुति हेरेर हलमा आउनेछन्। उनले भने, “यो फिल्म नायकलाई हेर्ने हैन, … Read more