बन क्षेत्रमा गरिएको अबैध गाँजा खेती फडानी ,५ बिघा जग्गा भयो अतिक्रमण मुक्त

रञ्जन यादब \पर्सा पर्सा जिल्लाको बन क्षेत्र अतिक्रमण गरी गर्दै आएको अबैध गाँजा खेती फडानी गरि नष्ट गरिएको छ । डिभिजन बन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदको कमाण्डमा गएको टोलीले करिब ५ बिघाहा क्षेत्रमा गर्दै आएको गाँजा खेती नष्ट गरेको सब डिभिजन बन कार्यालय बड्निहारका बन अधिकृत नबिनित मिश्राले जानकारी दिए । सखुवा प्रसौनी गाउँपालिका … Read more

पिकअपमा लोड गरिएको चिरान काठ सहित ३ जना पक्राउ , स्कटिङ्ग गर्ने तीन जना फरार

रञ्जन यादब /बारा बारामा एउटा पिकअपमा लोड गरिएको चिरान काठ सहित ३ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय  बारागढीबाट खटिएको प्रहरी टोलीले गएराती चिरान काठ सहित जाँदै गरेको ना ३ च १९०१ नम्बरको पिकअपलाई सड्कमै रोकी तीन जनालाई नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । नियन्त्रणमा लिएको काठ सहित … Read more

पर्सामा काठ सहितको मोटरसाईकल र बालुवा लोड गरिएको ट्रयाक्टर नियन्त्रणमा

रञ्जन यादब पर्साको बन गस्ती टोलीले काठ सहितको मोटरसाईकल र बालुवा उत्खनन गरिरहेको अवस्थामा एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पटेर्वा सुगौली गाउँपालिकाबाट वडा नं.५ बाट वन गस्ती टोलीले बिहान ३ बजे गस्तीको क्रममा काठ सहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ । सब डिभिजन बन कार्यालय बसन्तपुरबाट रेन्जर बिजय यादवको … Read more

पर्सामा १० क्वीन्टल दाउरा र दुई थान साल काठको गोलिया बरामद

रञ्जन यादब / पर्साको सब डिभिजन बन कार्यालय बसन्तपुरले १० क्वीन्टल दाउरा र दुई थान साल काठको गोलिया बरामद गरेको छ । शुक्रबार राती गस्तीको क्रममा ५ वटा साईकलमा लोड गरिएको दाउरा र शनिबार दुई वटा काठको गोलिया बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । सब डिभिजन बन … Read more

बाराको सशस्त्र बन रक्षकको टोलील चिरान मिलमा छापामारी , सञ्चालक फरार

रञ्जन यादब /बारा बाराको बन रक्षकको टोलीले महबिलवा स्थित चिरान मिल (सः मिल)मा छापमारी गरी १३ क्युफिटको दुई थान साल जातको काठको गोलिया बरामद गरेको छ । बिशेष सुचनाको आधारमा डिभिजन बन कार्यालय बाराबाट जमदार नागेन्द्र प्रसाद बैठाको कमान्डमा गएको टोलीले कलैया उपमहानगरपालिका वडा नं.२१ महबिलवामा छापामारी गरेको डिभिजनल बन अधिकृत राजीब कुमार झाले जानकारी … Read more

जीतपुरमा भएको हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम

रञ्जन यादब /बारा बाराको जीतपुरमा भएको प्रथम जे.पि.ई.स.नगरस्तरीय अन्तरबिद्यालय हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम भएको छ । जीतपुर पब्लिक ईङ्गलीस स्कुल (जे.पि.ई.स.) जीतपुरको आयोजनामा भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको ८ वटा बिद्यालयको सहभागिता रहेको थियो । हिज्जे प्रतियोगितामा एभरग्रिन ईङ्गलीस स्कुल द्धितीय स्थान ,सेन्टपिटर एकेड्मी सिमरा तृतीय र केयर भिजन स्कुल जीतपुरले सान्तावना पुरस्कार … Read more

अदालतको आदेशले ज्योती ग्रुपको टावर निर्माण तथा हाइवोल्टेज विद्युत तार तान्ने कार्यमा रोक

रञ्जन यादब /बारा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जनता माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा हाइवोल्टेज विद्युत तार तान्ने र टावर निर्माण गर्ने कार्यमा रोक लगाएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ स्थित उक्त बिद्यालयको भनिएको जग्गामा ज्योती ग्रुपले हाइवोल्टेज विद्युत तार तान्ने र टावर निर्माण गर्ने कार्य गरिरहेको थियो ।अदालतले यस विषयमा अन्तरिम आदेश जारी … Read more

पर्साको रत्नपुर स्थित स:मिलमा छापामारी ,६ वटा काठको गोलिया बरामद

रञ्जन यादब / पर्साको बन कार्यालयले एउटा स:मिलमा छापामारी गरी ६ वटा अबैध काठको गोलिया बरामद गरेको छ । बिशेष सुचनाको आधारमा अधिकृत छैठो सन्दिप पटेलको कमाण्डमा गएको टोलीले ११.३२ क्युफिटको ६ वटा साल जातको गोलिया बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बिरगंज महानगरपालिका वडा नं.२९ रत्नपुर … Read more

जीतपुरसिमराको स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि , नगरबासीको पहुँच र बिश्वास बढ्दो

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएको छ । उपमहानगरपालिका अन्तर्गत रहेका २५ वटा स्वास्थ्य संस्थाहरुबाट नगरबासीले प्राप्त गरेका सेवालाई बिश्लेष्ण गर्दा यस्तो तथ्याङ्क बाहिर आएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले उपलब्ध गराएको गत तीन बर्षको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०।०८१ मा पुराना सेवाग्राहीहरुको सङ्ख्या १ … Read more

पर्साको बन टोलीले दुईवटा ट्याक्टर र काठको गोलिया बरामद

रञ्जन यादब / पर्साको भलुवाहि खोला नजिकको बन क्षेत्रबाट बन गस्ती टोलीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नं.१ सोनबर्षामा रहेको भलुवाहि खोलाबाट अबैध रुपमा बालुवा निकाली ल्यैजादैँ गरेको अवस्थामा ना ६ त ९१०७ नम्बरको ट्याक्टर बन क्षेत्रमा अड्किएको थियो । अड्कियो ट्याक्टरलाई ना .५.त ५१०२ नम्बरको ट्याक्टर तानिरहेको अवस्थामा रङ्गपुर … Read more