बारामा तीनवटा जिल्लाका डिभिजन वन कार्यालयको बैठक ः चोरी–तस्करी नियन्त्रणका लागि ठोस निर्णय
रञ्जन यादब /बारा मकवानपुर, रौतहट, र बारा डिभिजन वन कार्यालयका अधिकारीहरूको संयुक्त बैठक बाराको सिमरामा सम्पन्न भएको छ । बैठकले यी तीनवटै जिल्लाको चोरी–तस्करीको दृष्टिकोणले संबेदनशील वन क्षेत्रको पहिचान गरेको छ । बैठकमा वन क्षेत्रको सुरक्षा मजबुत बनाउन संयुक्त गस्ती सञ्चालन गर्ने, सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने, र चोरी–तस्करी नियन्त्रणका लागि स्थलगत अनुगमन कार्यलाई प्राथमिकतामा राख्ने … Read more