जीतपुर चोकबाट ३० लाख ६७ हजार भन्दा बढीको सामान नियन्त्रणमा
रञ्जन यादब /बारा बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ७ स्थित जीतपुर चोकमा प्रहरीले ३० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा बिल बिजकभन्दा बढी सामान लोड गरिएको फेला परेको हो । प्रहरीका … Read more