जीतपुरसिमरामा तीन वर्षीया बालिकाको शव सुनसान घरमा फेला
रञ्जन यादब /बारा ०२ भाद्र जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट आईतबारदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरीको शव मंगलबार साँझ सुनसान घरभित्र फेला परेको छ।घरबाहिर खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले बालिकाको खोजी गरिरहेको थियो। यसै क्रममा स्थानीय गोठालाहरूले सुनसान अवस्थामा रहेको एउटा घरभित्रबाट गन्हाउने गन्ध आएको जानकारी प्रहरीलाई गराएपछि … Read more