डुमरवानाको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सार्वजनिक सुनुवाइ, ८३ हजार भन्दाबढी रकम बचत
बिदुर खड्का /बारा २९ साउन जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।केन्द्रले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा आर्थिक वर्ष २०८२÷८३ मा कुल ४ लाख ६४ हजार ४ सय १२ रुपैयाँ आम्दानी भएको र ३ लाख ८१ हजार ५४ रुपैयाँ खर्च … Read more