दुव्र्यवहार र सामाजिक अपमानपछि १३ वर्षीया किशोरीको आत्महत्या, एक किशोर पक्राउ
बारा — बाराको कलैया उपमहानगरपालिका–२१ मा १३ वर्षीया एक किशोरीले दुव्र्यवहार र सार्वजनिक अपमानपछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार असार १५ गते ती किशोरी गाउँ नजिकैको सार्वजनिक स्थानमा आफ्ना दुई जना युवक साथीहरूसँग कुरा … Read more