बड्निहारमा २० क्युफिटकाे दुई थान अबैध काठ बरामद, तस्करहरू फरार
रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका-३ बड्निहारबाट साल जातकाे करिब २० क्युफिट अबैध काठ बरामद गरिएको छ। विशेष सूचनाका आधारमा गएको टोलीले आज बिहान ३ बजे पकडिया खोलाको छेउमा बेवारिसे अवस्थामा दुई थान काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । उनका अनुसार बड्निहार सब डिभिजन बन कार्यालयबाट जमदार … Read more