स्मार्ट एजुकेशन हब सिमरामा सञ्चालन
रञ्जन यादब /बारा शैक्षिक क्षेत्रमा नयाँ अवसर प्रदान गर्ने उद्देश्यले स्मार्ट एजुकेशन हब सिमरा स्थित एयरपोर्ट चोक मा सञ्चालनमा आएको छ । स्मार्ट एजुकेशन हबले +२ देखि ब्याचलर तहसम्मका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने सञ्चालक गोबिन्द थापाले जानकारी दिए । यसमा कम्प्युटरका विभिन्न कोर्सहरू सञ्चालन गर्नुका साथै ईलटर्स तयारी कक्षाहरू र विद्यार्थी भिसा परामर्श … Read more