बिन्दाबसनी कोइलाभार बढ्निहार साझेदारी वन क्षेत्रबाट अवैध काठ र दाउरा बरामद
रञ्जन यादब /पर्सा बिन्दाबसनी कोइलाभार बढ्निहार साझेदारी वन क्षेत्रबाट ५.३५ क्युफिट काठको गोलिया सहित दुई थान साइकलमा बोकेर ल्याइँदै गरेको दाउरा बरामद गरिएको छ । बढ्निहार सब डिभिजन वन कार्यालयबाट जमदार जीतबहादुर तमाङको नेतृत्वमा गएको टोलीले अवैध रूपमा राखिएको काठ तथा दाउरा फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए … Read more